. पत्रकार महासंघ भोजपुरका अध्यक्ष दाहाल नेपाल प्रेसकर्मी पत्रकार महासंघकाे केन्द्रिय उम्मेदवार::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १९ गते , बिहिबार

पत्रकार महासंघ भोजपुरका अध्यक्ष दाहाल नेपाल प्रेसकर्मी पत्रकार महासंघकाे केन्द्रिय उम्मेदवार


भोजपुर पत्रकार महासङघको अध्यक्ष श्यामकृष्ण दाहाल ।नेपाल प्रेस न्युजका डेक्स कोआर्डिनेटर शदाहाल नेपाल पत्रकार महासङ्घको यति चैत्र २५ गते हुने भनिएको निर्बाचनका लागि केन्द्रिय सदस्यमा उम्मेदवार  बनेका छन ।

२०५६ साल बाट पत्रकारिका क्षेत्रमा प्रबेश गरेका १९ बर्षको अनुभव छ । स्पेसटाइमस दैनिक बाट पत्रकारिता थालेका उनले नेपाल टेलिभिजन ,सप्तकोसी एफएम ,उज्यालो नेटवर्क ,राजधानी दैनिक ,अन्नपूर्ण पोष्ट छापा लगाएत अनलाइनमा काम गरिसकेका छन ।

अनलाइन खबर डटकमको भोजपुर सम्बादाता अनलाइन पत्रकारितामा सुरु गरेका दाहाल पछिल्लो समयमा संघीय राजधानिमा काठमाडौ छिरेर लेखापढी हुँदै हाल नेपाल प्रेस न्युज डेक्सको जिम्मेवारी समाल्दै आएका छन ।

दाहालले प्रदेश न १ निर्बाचन क्षेत्रबाट उम्मेदवारी  दर्ता गराएका हुन । दाहाल प्रेस युनियन प्रेस संगठन प्रेस चौतारी लगाएतको सयुक्त गठबन्धन बाट उम्मेदवार  बनेका हुन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

२ बालक बलात्कृत

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

नेपाल टेलिकमको फोनमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना एक को मृत्यु

प्रकाशित मिती : २०७७ पुष २१ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: