. पाथिभरा धामको दर्शन गर्न गएका बालकको लेक लागेको कारण मृत्यु::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ५ गते , आइतबार

पाथिभरा धामको दर्शन गर्न गएका बालकको लेक लागेको कारण मृत्यु


बैशाख ५ । पुर्बको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा मन्दिरमा दर्शन गर्न गएका २ बर्षाका बालको लेकलागेको कारण मृत्यु भएको छ ।

पाचथरको फालेलुङ गाउँपालिका ८ याङनामका दुई बर्षिय बालक उत्सव लिम्बुको शनिबार निधन भएको हो । मृतकका अविभावकले उनलाइ मन्दिरमा दर्शन गर्न ल्याएका थिए । देबिको दर्शन गर्न जाने क्रममा पाथिभरा क्षेत्रको फिदिम बजार नजिकै बाटोमै अचानक बेहोस भए पछि बालकलाई उपचारका लागि ताप्लेजुङको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरिले जनाएको छ ।

बिगतमा चिसोका कारण लेक लागेर केही तिर्थ यात्रीहरुले ज्यान गुमाएका थिए ,भने बालकको पनि लेक लागेकै कारण मृत्यु भएको अनुमान गरिएको थियो । पाथिभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाईमा अबस्थित छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

सरकारले २० युनिटसम्म बिद्युत खपत निशुल्क दिने निर्णय

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: