. पानी तान्ने मेसिन चोरी गरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

पानी तान्ने मेसिन चोरी गरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु


भक्तपुरमा पानी तान्ने मेसिन चोरी गर्न लागेको आरोपमा कुटपिट हुदा एक जनाको ज्यान गएको छ ।

स्थानीय बासिन्दाले कुटपिट गर्दा काभ्रेपलाञ्चोक कुसादेबिका कृष्ण गुरुङको ज्यान गएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनु भयो ।

कुटपिटबाट घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । चागुनारायण नगरपालिका २ बर्खेपाटिमा शनिबार राती पानी तान्ने मेसिन चोरी गर्दै गरेको अबस्थामा रङ्गेहात फेला पारेको भन्दै गुरुङलाई कुटपिट गरेका थिए ।

कुटपिटमा समाबेश भएको आरोपमा ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा टेकबहादुर केशी ,नवीन कोजु ,बिनोद लाखा ,कमल खत्री र शनिकुमार राय रहेको नायब उपरीक्षक गिरिले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

सिफारिस

`एभोगार्ड´को व्यावसायिक खेती गर्दै भोजपुरको सानोदुङ्गमा

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: