. पौडी खेल्ने क्रममा २ बालकको मृत्यु::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १ गते , बुधबार

पौडी खेल्ने क्रममा २ बालकको मृत्यु


बैशाख १ । सुनसरिको इटहरीमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ । इटहरी १४ नर्भासा नहरमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

नहरमा पौडी खेल्ने क्रममा हिजो राती बेपत्ता भएका उनिहरुलाइ प्रहरी र स्थानियले खोजी गरेका थिए । मृत्यु हुनेमा इटहरी ७ का १७ बर्षिय सायल चौधरी र १४ बर्षिय आयुस भुर्तेल रहेका छन ।

प्रहरीले उनिहरुलाइ जीउँदै फेला पारेको र उपचारका लागि बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरिले जनाएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

मोटरसाइकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

ग्यास लिक भएर बाबुको किरियामा बसेका ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: