. प्रदेश १ का मुख्य मन्त्री राइलाइ `बलात्कारि´भने पछि बालिका खड्का पक्राउ::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ९ गते , बिहिबार

प्रदेश १ का मुख्य मन्त्री राइलाइ `बलात्कारि´भने पछि बालिका खड्का पक्राउ


बैशाख ९ । नेकपा एमालेको मुख्य कार्यलय थापा थलिबाट प्रदेश १ का मुख्य मन्त्री शेरधन राइलाइ धेरै समय पहिला देखि विभिन्न आरोप ,प्रत्यारोपण गर्दै आएकी र आज मुख्य मन्त्रीलाई बलात्कारि भने पछि बालिका खड्का पक्राउ परेकी छिन ।

एमालेको मुख्य कार्यलय धुम्बाराही बाट आज बिहानै थापाथली सरेको थियो । कार्यक्रममा सहभागी हुन आएका मुख्य मन्त्री राइलाइ खड्काले `बलात्कारि´ लगाएतका गाली जन्य शब्द बोले पछि त्यहा रहेका प्रहरिले खड्कालाई पक्राउ गरेको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

झापामा जंगली हातिको आक्रमण बाट १ महिलाको मृत्यु

प्रकाशित मिती : २०७७ फागुण ३ गते , सोमबार

भोजपुरमा सञ्चालन भएको भलिबल खेलमा दाँवाली टिम प्रथम

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

पाथिभरा धामको दर्शन गर्न गएका बालकको लेक लागेको कारण मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: