. बिजुलिको पोल ढलेर लाग्दा एक जनाको मृत्यु::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ९ गते , बिहिबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

बिजुलिको पोल ढलेर लाग्दा एक जनाको मृत्यु


बैशाख ९ । सुनसरीको इनरुवामा बिजुलीको पोल ढलेर लाग्दा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका ९ बबियाकि बर्ष ४२ कि सुनिता सत्बेको मृत्यु भएको हो । बुधबार बेलुका पौने ९ बजे सोही स्थानको को १ क ८७६ नम्बरको स्काभेटरले नहर साफ गर्ने क्रममा बिजुलीको पोल ठक्कर दिदा पोल ढलेर लाग्दा महिला गम्भीर घाइते भएकी थिइन ।

घाइते महिलाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा साझ करीब ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । स्काभेटर नियन्त्रणमा लिइएको र चालक फरार रहेको र खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

प्रदेश १ को सम्पुर्ण विवरण जान्नै पर्ने कुराहरु सेयर गरौं

प्रकाशित मिती : २०७७ अषोज २१ गते , बुधबार

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

पिलरले लागेर ८ बर्षिय बालकको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: