. भोजपुरको पैयापानी सामुदायिक बनमा भीषण आगलागी करिब ३०/३५ घर जोखिममा स्थानिय त्रासित::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ३१ गते , मंगलबार

भोजपुरको पैयापानी सामुदायिक बनमा भीषण आगलागी करिब ३०/३५ घर जोखिममा स्थानिय त्रासित


भोजपुर नगरपालिका १२ टक्सार पैयापानीको सामुदायिक बनमा भिषण आगलागी भएको छ ।

मंगलबार करिब दिउसो २  बजे देखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रण नआएकोले आसपासका क्षेत्र करिब ३०/३५ घर ,सार्बजनिक आधारभुत बिद्यालय ,५ नम्बर गुल्म शसस्त्र क्याममा समेत जोखिम बढेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी ,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानिय बासिहरुको प्रयास जारी छ । तर पनि आगो नियन्त्रण नआएकोले स्थानीय वरिपरिका बासिन्दा त्रासित बनेका छन । सुख्खा मौसम हावाहुरीको कारण आगो तिब्ररुपमा फैलिरहेको छ ।आगलागीको कारण कतिपय बन्यजन्तुको वासस्थान समेत नष्ट भएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सिफारिस

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए

प्रकाशित मिती : २०७७ मंसिर १२ गते , शुक्रबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

भोजपुर नगरपालिका -४ दावामा ६२ वर्षे वृद्ध मकै बारिमा मृत फेला

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: