. भोजपुरमा आगलागी पीडितलाई मुख्य मन्त्री राई द्वारा सयोग::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २९ गते , आइतबार

भोजपुरमा आगलागी पीडितलाई मुख्य मन्त्री राई द्वारा सयोग


 भोजपुर चैत २९।  भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका वडा न ८ पात्लेपानीमा आगलागी पीडितलाई प्रदेश न १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक सहित आवश्यक सामाग्री उपलब्ध गराउनु भएको छ ।

गत चैत १२ गते पाल्तेपानीको खुकैलामा भएको आगलागी बस्तिमा आइतबार पुगेर मुख्यमन्त्री राइले पीडित परिवारको अवस्था समेत बुझ्नु भएको छ । आगलागी पीडित परिवारलाइ प्रती परिवार ५० हजार नगद ,बस्ने टेण्ट कपडा आवश्यक खाध्य सामाग्री उपलब्ध गराउनु भएको छ ।

पिडित परिवारलाई स्थानीय समाजसेवी जीवन खाहोङ राई नेतृत्व टोलिले उपलब्ध गराएको जस्ता पाता समेत मुख्यमन्त्री राइले हस्तान्तरण गर्नु भयो ।

आगलागी बाट हतुवागढी गाउँपालिका वडा नम्बर ८ का अर्जुन राई ,कञ्चन राई भिम बहादुर राई र शान्त कुमारी राइको घर तथा काली बहादुर राइको गोठ जलेत पुर्ण रुपमा नष्ट भएको थियो । आगलागी बाट करिब ३१ लाख बराबरको क्षति भएको छ । सुख्खा मौसमको कारण सामुदायिक बनमा लागेको डढेलो हावाको कारण बस्तिमा पुगेको हाम्रा सम्बादाता हरुले खबर पठाएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

दसैं मनाउन घर फर्किए परदेशी

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

सिफारिस

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

एउटै जग्गा दुईजनालाई बेच्न खोज्दा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

अमेरिकी सहयोग एमसिसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: