. भोजपुरमा उद्योग बाणिज्य संघ र प्रहरी द्वारा तपाईंको माक्स खै? सचेतता मुलक कार्यक्रम सुरु::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

भोजपुरमा उद्योग बाणिज्य संघ र प्रहरी द्वारा तपाईंको माक्स खै? सचेतता मुलक कार्यक्रम सुरु


भोजपुर । प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा तपाईंको माक्स खै भन्ने सचेतना मुलक अभियान सुरु भएको छ ।

हाल कोरोना भाइरसले व्यापक रुप लिइरहदा नेपालमा समेत गत बर्षको तुलनामा यश बर्ष बिकराल अबस्था लिइरहेको छ । कोरोना भाइरस न्यूनीकरण वा रोकथाम गर्ने उद्देश्यले भोजपुर जिल्ला का उद्योग बाणिज्य संघ ध्रुबलाल श्रेष्ठको अध्यक्षता र नेपाल प्रहरिको साझेदारीमा तपाई `माक्स´ खै ? भन्ने सचेतता मुलक अभियान सुरु गरिएको हो ।

अभियानमा भोजपुरको चार भञ्ज्याङ ,टुढिखेल,डाढा गाउँ ,देखि विभिन्न चोक चोकमा अभियान सुरु गरिएको अभियान अभियानमा खटिएका नेपाल प्रहरीका हवल्दार किराण राइले सिद्धकाली डटकमलाइ जानकारी दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

हेर्नुहोस आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

पिलरले लागेर ८ बर्षिय बालकको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: