. भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते


भोजपुर जिल्लाको उत्तरि पालिका षडानन्द नगरपालिका १० कि ५३ बर्षिय सर्मिला तामाङ (राई) आफ्नो चार्जमा रहेको मोबाइल झिक्ने क्रममा मोबाइल सर्ट भइ पड्किदा घाइते भएकी हुन ।

घाइते राइको दुबै हात तथा छातिको छाला ,हड्डी पिल्छिएको छ । घाइतेलाई थप उपचारको लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यलय भोजपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: