. भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १० गते , शुक्रबार

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना


भोजपुर बैशाख १० । भोजपुरको साल्पासिलिछो गाउँपालिका २ कुलुङ बाट ट्याम्केमयुङ गाउँपालिका दिल्पामा बिहेको जन्ती लिएर जाँदै गरेको सवारी दुर्घटना ।

जन्ती बोकेको सवारी दुर्घटना हुदा ४ जना घाइते भएका छन । ग ३. च ३६३२ नम्बरको फोर्स गाडी आज बिहान करिब ५:३० बजे षडानन्द नगरपालिकाको चिउरिबोटमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयका साहयक प्रहरी निरीक्षक सुचना अधिकारी प्रदिप लामाले सिद्धकाली डट कम लाई जानकारी दिनु भयो ।

प्रहरिका अनुसा साल्पासिलिछो २ का ४७ बर्षिय घनश्याम गिरि,४८ बर्षका बालकृष्ण गिरि,६० बर्षका बासुदेब गिरि र सोही ठाउँका ३५ बर्षका निल बहादुर चौहान रहेका छन । घाइते हरुको अबस्था सामान्य रहेको छ । घाइतेहरुको उपचारका लागि मनकामना अस्पताल टुम्लिङटार पठाइएको छ ।

दुर्घटना भएको गाडी करिब ५ मिटर तल झरेको थियो । उक्त गाडिमा सवार १४ जना जन्ती रहेका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सिफारिस

एक्कै परिवारका ३ जना झुन्डिएको अबस्थामा मृत फेला

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: