. भोजपुरमा भएको चौथो मेयर गोल्डकप फुटबलको उपाधी गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देहीले हात पारेको छ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ११ गते , शनिबार

भोजपुरमा भएको चौथो मेयर गोल्डकप फुटबलको उपाधी गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देहीले हात पारेको छ


भोजपुर बैशाख ११ । भोजपुरमा जारी भइरहेको चौथो मेयर कप गोल्डकप फुडबलको उपाधी गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देही ले पाएको छ ।

शनिबार स्थानीय टुढिखेलमा भएको फाइनल खेलमा अफ्रीकेन रुटस एसोसिएन क्यामरुङलाइ १-० गोलले हराउदै गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देहीले बिजेता हात पारेको हो ।

निक्कै प्रतिस्पर्धात्मक उक्त खेलमा सुन्दर अवसर पाए पनि गोलमा परिणत गर्न सकेको थिएन । खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि थपिएको समयमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देही क्लबले जित हातमा लिएको हो ।

खेलको जित संगै गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देहीले ५ लाख नगद सहित ट्रफी हात पारेको हो । उपबिजेता बनेको अफ्रीकन रुटसले ३ लाख नगद हात पारेको हो ।



सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: