. भोजपुरमा विद्यार्थी र शिक्षक धमाधम बिरामी हुन थाले पछि बिद्यालय बन्द::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

भोजपुरमा विद्यार्थी र शिक्षक धमाधम बिरामी हुन थाले पछि बिद्यालय बन्द


भोजपुर चैत २५।भोजपुरको ट्याम्केमयुङ गाउँपालिका -०६कोट खाल्डे स्थित जौनागी आधारभुत बिध्यालयमा केही साता देखि शिक्षक र विद्यार्थी बिरामी पर्न थाले पछि बिद्यालयको दैनीक पठनपाठन ५ दिनको लागि बन्द गरिएको हो ।

एक पछि अर्को गर्दै शिक्षक र विद्यार्थीमा ज्वरो र ठेउला देखा पर्न थालेपछी स्वास्थ जोखिमलाइ ध्यानमा राखी बिद्यालय बन्द गरिएको बिद्यालयकि प्र शिक्षिका  प्रतिभा राइले जानकारी दिनु भयो ।

ज्वरो र ठेउलाले दर्जन भन्दा बढी विद्यार्थी र शिक्षक ग्रस्त भएकाले बिद्यालय बन्द गरिएको हो । करिब डेढसय विद्यार्थीलाई संक्रमण हुन नदिदा बिद्यालय बन्द गर्नु परेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए

प्रकाशित मिती : २०७७ मंसिर १२ गते , शुक्रबार

काभ्रे केन्द्र बिन्दु भएर आज बिहान् १०:०५ मा भुकम्प गयो ।

प्रकाशित मिती : २०७७ चैत्र ५ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: