. भोजपुरमा सञ्चालन भएको भलिबल खेलमा दाँवाली टिम प्रथम::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

भोजपुरमा सञ्चालन भएको भलिबल खेलमा दाँवाली टिम प्रथम


बैशाख २ भोजपुर । भोजपुर नगरपालिकाको दाँवामा सञ्चालन भएको पुरुष खुल्ला भलिबल प्रतियोगिता दावाली भलिबल टिम प्रथम भएको छ ।

नयाँ बर्षको अवसरमा दावाली मिलन क्लब सम्पर्क समितिको आयोजना तथा कृष्ण लक्ष्मी स्मृति प्रतिष्ठान र भोजपुर नगरपालिका ३-४ को सयोगमा सञ्चालन भएको प्रतियोगिताको फाइनल चरणमा प्रथम रैफल गणलाई पराजित गर्दै दावाली भलिबल टिम प्रथम भएको हो ।

प्रतियोगिताको प्रथम टिमले नगद १ लाख ५० हजार ट्र्फी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको दावाली मिलन क्लबले जनाएको छ । यस्तै दोश्रो टिमले ७५ हजार नगद ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ,भने तेस्रो टिमले नगद ४० सहित प्रमाणपत्र प्राप्त गरेको छ । चौथो हुनेले नगद २० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी रोमन बस्नेत ,उत्कृष्ट स्पाइकर प्रदिप श्रेष्ठ ,उत्कृष्ट सटर राजन लिम्बु ,बलरमा गोपाल खड्का ,डिफेन्टमा भुवन क्षेत्री र सर्बर दिनेस तामाङ चयन भएका छन । उनिहरुले नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

प्रतिबन्धित औषधि सहित मोरङमा १ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २४ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: