. भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ


भोजपुर।भोजपुरमा जिल्लाको हतुवागढी गाउँपालिकामा प्रहरीले झोला चेकजाँच गर्ने क्रममा गाजा फेला पारेको छ ।

हतुवागढी गाउँपालिका वडा न ९ मा रहेको प्रहरी चौकी हसनपुर बाट प्रहरी साहयक निरिक्षक नेतृत्व टोलिमा खटिएको गस्तीमा रहेको प्रहरीले बिहीवार बेलुका संकास्पद अबस्थामा हिडडुल गरिरहेको अबस्थामा सुनसरी ब्रहाक्षेत्र नगरपालिका १ चतराका २३ बर्षिय मनिश थानिसङ्ग भएको झोला चेक गर्ने क्रममा २ केजि गाजा सहित प्रहरिले थानिलाइ नियन्त्रणमा लिइएको हो ।

थानिको साथमा रहेको गाजा फेला पारे पछि नियन्त्रणमा लिइ आवश्यक थप अनुसंधान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

महिला हत्या कसुरमा एक युवालाई जन्मकैदको फैसला

प्रकाशित मिती : २०७७ मंसिर २२ गते , सोमबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: