. भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै प्रदेश १ मा १ सय १६ जनामा कोरोना पुष्टि::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १० गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै प्रदेश १ मा १ सय १६ जनामा कोरोना पुष्टि




प्रदेश नम्बर १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन ।

संक्रमण हुनेमा मोरङमा ७२,सुनसरीमा ९,झापामा १४,उदयपुरमा ४,धनकुटा र भोजपुरमा ३/३ जना संखुवासभामा २ ,तेह्रथुम ,इलाम ,ताप्लेजुङ र ओखलढुंगामा १/१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक बिकास मन्त्रालय प्रदेश न १ ले जनाएको छ ।

मन्त्रालयका अनुसार बिराटनगरमा १४,बुढिगङ्गामा ८,रङ्गेलिमा ३ ,कटहरि २,कानेपोखरि,सुन्दर हरैचा,धनपालथान ,उर्लाबारी र बेलबारिमा १/१ जना रहेका छन । उता सुनसरीको धरानमा ४,इटहरीमा र इनरुवामा २/२ बर्‍हाक्षेत्रमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै झापाको दमक र अर्जुन धारामा ४/४ भद्रपुरमा २ कन्काइ ,मेचिनगर ,विर्तामोड र झापा गाउँपालिकामा १/१ जना रहेका छन । उदयपुरको कटाहरिमा ४,धनकुटाको माहालक्ष्मी ,पाख्रीबास ,र धनकुटा नगरपालिकामा १/१ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।यस्तै गरि भोजपुरको षडानन्द नगरपालिका ,ट्याम्केमयुङ गाउँपालिका र भोजपुर नगरपालिकामा १/१ जनामा कोरोना पुष्टि भएको हो । संखुवासभाको धर्मदेबी ,सिलिचुङमा १/१ जना ,तेह्रथुममा १ जना,इलाममा १ जना,ताप्लेजुङको पाथिभरा र ओखलढुंगामा १/१ जना र प्रदेश १ बाहिरका ५ जना रहेका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ५११ जनाको पिसिआर परिक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । आज सम्म प्रदेश १ मा ३१ हजार १ सय ८६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

पर्यटकको आकर्षक केन्द्र बन्दै सिबि होमस्टे-भिडियो सहित

प्रकाशित मिती : २०७७ फागुण २६ गते , बुधबार

सरकारले मासिक वृद्धा भत्ता ३३.३३३ प्रतिशतले बढाएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

जङ्गलमा भेटिएको भरुवा बन्दुक पढ्किएर ४० बर्षिय बन रक्षको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: