. भोजपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश १ मा थपिए ३३ संक्रमित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश १ मा थपिए ३३ संक्रमित


भोजपुर ३ बैशाख  प्रदेश नम्बर १ मा आज ३३ जना कोरोना संक्रमीत थपिएका छन ।

संक्रमीत हुनेमा मोरङमा १८,झापामा ८,भोजपुरमा ३ सुनसरि र उदयपुरमा २/२ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा १४,बुढिगङ्गा रंगेलि ,लेटाङ र उर्लाबारीमा १/१ जना संक्रमीत थपिएका छन । झापाको बिर्तामोडमा ३,शिबसताक्षी र कन्काइमा २/२ र दमकमा १ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै भोजपुरको भोजपुर नगरपालिकामा १ जना अरुण गाउँपालिकामा २ जना ,सुनसरिको इटहरी र हरिनगरमा १/१ जना ,उदयपुरको उदयपुरगढी र कटारिमा १/१ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५ सय ६५ पुगेको छ । संक्रमीत भएका मध्य २९हजार ८७८ जना संक्रमण मुक्त भएका छन । सकृय संक्रमीत १२५ जना रहेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: