. भोजपुर गोल्डकपमा धनकुटालाई हराउदै अफ्रिकन रुटस एसोसिएसन क्यामरुङ सेमिफाइनलमा::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ७ गते , मंगलबार

भोजपुर गोल्डकपमा धनकुटालाई हराउदै अफ्रिकन रुटस एसोसिएसन क्यामरुङ सेमिफाइनलमा


भोजपुर ७ बैशाख । भोजपुर जिल्लामा जारी रहेको चौथो अन्तरास्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबलमा मंगलबार भएको खेलमा धनकुटालाई हराउदै सेमिफाइनलमा अफ्रिकन रुटस एसोसिएसन क्यामरुङ प्रवेश गरेको छ ।

 

अफ्रिकन रुटस एसोसिएसन क्यामरुङले ३-० गोलको अन्तर पार्दै सेमिफाइनलमा प्रबेश गरेको हो । पहिलो आपको ४० औं मिनेटमा अफ्रिकन रुटस एसोसिएसन क्यामरुङको जर्सि नम्बर १८ काएमफोमोले ले गोल गर्दै अग्रस्थानमा उक्लिएको हो । यस्तै दुबै टिमले पाएको अबसरलाइ गोलमा परिणत गर्न सकेनन् । यस्तै दोश्रो आपको ४६औं मिनेटमा जर्सि नम्बर १५ का सिएम्बापोको दोश्रो गोल गर्दै अग्रता लिएको थियो ।

यस्तै ६१ औं मिनेटमा जर्सी नम्बर ११ को मेघाबोटुले तेस्रो गोल गरेका थिए । भोलि बुधबार हुने खेलमा रेर्डहर्स क्लब इलाम र ब्वाइज रुपन्देही बिच प्रतिस्पर्धा हुने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

बोलेरोको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

एकाबिहानै भुकम्पको धक्का

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: