. भोजपुर जिल्लाभरका सम्पुर्ण किसिमका शैक्षिक संस्था १५ दिन बन्द गर्न निर्णय::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १४ गते , मंगलबार

भोजपुर जिल्लाभरका सम्पुर्ण किसिमका शैक्षिक संस्था १५ दिन बन्द गर्न निर्णय


भोजपुर जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ समितीले सम्पुर्ण शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

०७८/१/१४ गते निकालेको जिल्ला संकट तथा ब्यबस्थापन केन्द्र DCCMC र सल्लाहकार समितिको निर्णय अनुसार बिश्व ब्यापी फैलिएको कोभिड १९ को दोश्रो लहर भेरियन्टको प्रभावलाई मध्यनजर गर्दै जिल्ला भर सम्पुर्ण किसिमका परिक्षा मिति २०७८ बैशाख मसान्तसम्म बिध्यालय बन्द गर्ने निर्णय भएको जिल्ला बिकास समन्वय इकाइ समिती साखा अधिकृत रुद्र राइले सिद्धकाली डटकमलाइ जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सौतेनी छोराको हत्या गरि जेल गएकी आमाले जेलमै पाइन बच्चा

प्रकाशित मिती : २०७८ भाद्र १४ गते , सोमबार

भोजपुरमा बैशाख २९ गते १२ बजे देखि जेठ १२ गते सम्म निषेधाज्ञा

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: