. भोजपुर नगरपालिकामा गाई काटेको आरोपमा एक जना पक्राउ::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

भोजपुर नगरपालिकामा गाई काटेको आरोपमा एक जना पक्राउ


भोजपुर बैशाख १५ । भोजपुर नगरपालिका ६ भगेरिमा गए राती गाइ काटेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

भगेरिका ४४ बर्षिय गोपाल परियारलाई गए राती साढे ११ बजे घर बाटै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार राती करिब ११ बजे परियारको घरमा गाई काटिएको हो ।गाई कटेको खबर पाएपछि पुगेको प्रहरी टोलिले परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले  जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: