. भोजपुर नगरपालिकामा चौथो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल सुरु ८ टिमको सहभागिता रहने::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ५ गते , आइतबार

भोजपुर नगरपालिकामा चौथो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल सुरु ८ टिमको सहभागिता रहने


बैशाख ५ भोजपुर । भोजपुर सदरमुकामको टुढिखेलमा आइतबार बाट चौथो अन्तरास्ट्रिय आमन्त्रण गोल्डकप फुडबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको प्रमुख अतिथी अखिल नेपाल फुडबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र बिशिस्ट अतिथी भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले निणायकलाइ फुडबल हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गर्नु भयो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा चौधरी ग्रुपको सहप्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएन ,क्यामरुङको टिम सहित आयोजक भोजपुर फुटबल क्लब धरान फुटबल क्लब सुनसरी ,सगरमाथा युथ क्लब मोरङ ,धनकुटा फुटबल क्लब धनकुटा ,रेडहर्स फुटबल क्लब इलाम,भगवती स्पोटर्स क्लब खोटाङ,गोर्खा ब्याइज क्लब रुपन्देही गरि ८ वटा टिमको सहभागी रहेको छ ।

पहिलो खेल भगवती स्पोटर्स क्लब र धनकुटा फुटबल क्लब धरान फुटबल क्लब सुनसरी बिछ खेल सम्पन्न भएको छ । आगामी बैशाख ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगर ५ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्ने छन।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

रासायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: