. भोजपुर नगरपालिका बाट दिइने सेवा दमकल,स्वास्थ र सरसफाइ बाहेक सम्पुर्ण सेवा बन्द::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १७ गते , शुक्रबार

भोजपुर नगरपालिका बाट दिइने सेवा दमकल,स्वास्थ र सरसफाइ बाहेक सम्पुर्ण सेवा बन्द


बैशाख १७ भोजपुर ।

कोरोना भाइरसको दोश्रो लहर सुरु भए संगै भोजपुर जिल्ला भरको सम्पुर्ण बिद्यालय ,हाट बजार लगाएतका भिडभाड हुने स्थान बन्द गरिएको थियो।

कोरोना भाइरसको दोश्रो लहर भेरियन्ट बिश्वका विभिन्न मुलुकमा तिब्र रुपमा फैलिएको कारणले भोजपुर नगरपालिकाको वडा कार्यलयबाट सेवा हुने स्वास्थ ,दम्कल र सरसफाइ बाहेका सबै सेवा बन्द गरिएको हो ।

बैशाख १८ गते देखि बैशाख मसान्तसम्म नगरपालिका बाट दिइने सेवा बन्द गरिएको भोजपुर नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र राइले सिद्धकाली डट कम लाइ जानकारी दिनुभयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: