. राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार



बैशाख १३ भोजपुर ।भोजपुरको रामप्रसाद राई गाउँपालिका मानेभञ्ज्याङमा खानेपानीको हाहाकार भएको छ ।

नेपालको महिला बाट प्रथमपटक निर्बाचित राष्ट्रपटि बिद्यादेबी भण्डारी को माइती गाउँमा खाने पानीको हाहाकार भएको छ । खाने पानीको हाहाकार भए पछि मानेभञ्ज्याङका स्थानीयहरु राष्ट्रपति भण्डारी प्रती आक्रोशित बनेका छन । आफू सरकारमा रहदा समेत आफ्नो जन्मभुमि प्रती केही नगरेको र स-साना बजेट हरु जिल्ला तहबाट आए पनि बिचौलियाका कारण काम हुन नसकेको गुनासो गरेका छन ।

यस्तै रामप्रसाद राई गाउँपालिका -५ स्थित मानेभञ्ज्याङ राष्ट्रपतिको जन्म भुमी हो । भण्डारिको माइती गाउँ आम्बोटे ,गुराँसे,कात्तिके,डढुवा,भोर्लेनी,हिमाङ ,दमाईछाप लगाएतका बस्तीमा लामो समय देखिको खडेरीको कारण पानीको मुहान समेत सुक्न थालेपछी गाउँ भरिमा रहेको एकमात्र पानीको मुहान कुवामा भिड लाग्न थालेको छ ।

युवा युवती हरु गाउँघरमा नबस्ने रोजगारिको कारण कोहि वैदेशिक रोजगारिमा ,कोहि कामको शिलशिलामा शहरीकरण झर्ने र उच्च तहका मानिस गाउँमा नबस्ने ,र गाउँमा बस्दै आएका बृद्धअबश्था मानिस र गरिबिको कारण गाउँकै सामुदायिक बिद्यालयमा अद्य्यनर बालबालिका मारमा परेका छन । पानीको मुहान सुक्न थालेपछी डोको र नाम्लोको भरमा करिब १ घण्टा पैदलमार्ग हिडेर जानू पर्ने मारमा वृद्धवृद्धा र बिद्यालय जानू अघि घण्टौ लगाएर पानी बोक्नु पर्ने अबस्थामा बालबालिका परेका छ्न ।

एक मात्र रहेको जुके खोल्सी कुवामा घण्टौ कुरेर लामो समय देखि पानी बोकेर जेहनतेन तिर्खा मेट्नु पर्ने अबस्थामा बाध्य छन ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

झापामा सवारी दुर्घटना २ को मृत्यु, ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र ८ गते , आइतबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: