. लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ


बैशाख २ । २३ किलो गाजा सहित हेटौंडा बाट प्रहरीले दुई जना महिला र १ जना पुरुष लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपलिका १० का ४० बर्षिय चतुर्मान मोक्तान अटोमा सवार मकवानपुर राक्सिराङ गाउँ पालिका १ कि ४७ बर्षिया निर्मला तामाङ र सोही ठाउकी ४७ बर्षिया माया तामाङ रहेका छन ।

हेटौंडा उपमहानगरपालिका ११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्ने क्रममा लुकाइ छिपाइ ल्याएको अबस्थामा उक्त परिमाणको लागू औषध गाजा फेला पारे पछि अटो सहित उनिहरुलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

उनिहरुलाइ जिल्ला अदालत मकवानपुर बाट लागू औषध मुद्दामा म्याद थपको अनुमति लिइ आवश्यक अनुशासन्धान बढाइएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

खोटाङमा १० बर्षे बालकको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

बेहुला बेहुलीमा कोरोना देखिए पछि पुरै गाउँनै शिल

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

नेपालमा उपचारनै नहुने यस्तो रोग दैव पनि कति निस्ठुरी

प्रकाशित मिती : २०७७ कात्तिक ५ गते , बुधबार

पैसा नभएको चेक काट्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: