. संखुवासभामा एक्कै घरका ४ जनामा कोरोना देखिए पछि हेलिकप्टर चार्टर गरि काठमाडौ लगियो::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

संखुवासभामा एक्कै घरका ४ जनामा कोरोना देखिए पछि हेलिकप्टर चार्टर गरि काठमाडौ लगियो


बैशाख १३ । संखुवासभामा आज एक्कैै घरका  जनामा कोरोनामा पुष्टि भएको छ ।

संखुवासभाको उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यका एकै परिवारमा ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यलय संखुवासभाका रोषण श्रेष्ठले बताए ।

उनिहरुलाइ संक्रमण देखिए पछि सोमबार सिम्रीक एअरको हेलिकप्टर चाटर गरेर बाट थप उपचारका लागि काठमाडौको मेडिसिटी अस्पताल लगिएको हो ।

उनिहरु धरान ,बिराटनगर र काठमाडौका विभिन्न अस्पतालमा उपचार गराइरहेका जि प्र का संखुवासभाले जनाएको छ । कोरोनाको लक्षण देखिएका उनिहरुलाइ हवाईजहाजमा लान नदिए पछि लाखौं खर्च गरेर हेलिकप्टर चाटर गर्नु परेको आफन्तको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

आज नेपालमा २ चोटि भुकम्प गएको छ

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

रासायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: