. संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना


बैशाख १२।

धनकुटा नगरपालिका ३ कागतेमा आज दिउसो यात्रुबाहक बोलेरो दुर्घटना भएको छ ।

आज दिउँसो करिब १ बजे संखुवासभा बाट इटहरी जाँदै गरेको को १ ज ३२७३ नम्बरको यात्रुबाहक बोलेरो सडक बाट पल्टिएको हो ।

उक्त बोलेरोमा ६ जना यात्रु थिए । सबै जना यात्रु सकुसल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाकाले जनाएको छ । गाडिको ब्रेक फेल भएर बोलेरो पल्टिएको प्रहरी प्रमुख गोबिन्द कोइरालाले सिद्धकाली खबरलाइ जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

मोरङमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

खाने तेलको गिलेनमा लागु औषध बरामद

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

सिफारिस

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: