. सगरमाथा युथ क्लब लाई हराउदै भोजपुर आयोजक टिम सेमिफाइनलमा::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ६ गते , सोमबार

सगरमाथा युथ क्लब लाई हराउदै भोजपुर आयोजक टिम सेमिफाइनलमा


भोजपुर बैशाख ६। भोजपुरमा सञ्चालन भइ रहेको चौथो आमन्त्रित गोल्डकप फुडबलमा आयोजक भोजपुर प्रबेश गरेको छ ।
सोमबार भएको खेलमा आयोजक भोजपुरले सगरमाथा युथ कल्ब मोरङलाइ ५-२ ले हराउदै खेल आफ्नो पक्षमा लिएको थियो । पहिलो आपको १७औं मिनेटमा खाता खोलेको भोजपुरको तर्फबाट निशान लिम्बूले गोल गरेका थिए । यस्तै १८औं मिनेटमा बिजय भुजेलले थप गोल गरे । लगातार गोललाई कायम राख्दै भोजपुरको तर्फ बाट सुभास तामाङले सगरमाथा युथ कल्बको पोलमा थप गोल गरे ।

दोश्रो हापको १६औं मिनेटमा निसान लिम्बूले थप गोल गर्दै खेल आफ्नो पक्षमा लिएको थियोे । सगरमाथा युथ कल्ब मोरङले पाएको अबसरको थप ४ गोल हान्न सकेन ।

यस्तै भोलि अर्थात मंगलबार हुने खेलमा रुटस अफ्रीकन एसोसिएसन क्यामरुङ र धनकुटा फुटबल क्लब बिच प्रतिस्पर्धा हुने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सिफारिस

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: