. आइतबार भोजपुरको कोरोना अपडेट::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

आइतबार भोजपुरको कोरोना अपडेट


 जेठ १६ भोजपुर । भोजपुरमा आज थप ९ जना संक्रमीत थपिएका भने हाल सम्म कोरोनाको दोस्रो लहर बाट ३२० जना संक्रमीत भएका छन। ४४ जनाले जिते काेराेना।

कोरोना भाइरसको दोश्रो लहरबाट संक्रमीत हुने विभिन्न पालिका मध्य रामप्रसाद राई गाउँपालिकामा सबै भन्दा बढी संक्रमीत रहेका छन । जस्मा ७६ जना संक्रमीत मध्य १९ जना संक्रमणमुक्त भएका छन । यस्तै षडानन्दमा ६७ जना मध्य १ जना संक्रमण मुक्त भएका छन।

यस्तै भोजपुर नगरपालिकामा ४८ जना संक्रमीत भएका छन भने १३जना संक्रमण मुक्त भएका छन । हतुवागढिमा ५७,आमचोकमा १७ जना मध्य ९ जना संक्रमण मुक्त भएका छन । अरुणगाउँपालिकामा ३९,ट्याम्केमयुङमा ३ जना मध्य १ जना संक्रमण मुक्त भएका छन । पौवादुङ्म्मा ८ र साल्पासिलिछोमा ५ जना संक्रमीत रहेकोस्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

रियलमिले पहिलो पटक ल्यापटप सार्बजनिक सबै जानकारी सहित

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: