. आज चन्द्र ग्रहण लाग्दै::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

आज चन्द्र ग्रहण लाग्दै


जेठ १२ भोजपुर । आज चन्द्र ग्रहण लाग्दै छ । चन्द्र ग्रहण आज साझ ५:३२ बजे सुरु हुँदै छ । मध्य समय ७:१६ मिनेटमा हुनेछ भने ८:५७ मिनेटमा चन्द्र ग्रहण सकिने पञ्चाङकहरुले उल्लेख गरेका छन ।

चन्द्र ग्रहणको छाया नेपाल बाट नदेखिने भएकोले यस्को सुतक नलाग्ने नेपाल पञ्चाङक निर्णायक समितीले जनाएको छ । सुर्य र चन्द्रमाको बिचमा आउदा एउटा सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्दछ । चन्द्रग्रहण भनेको चन्द्रमाको छाया पृथ्वीमा पर्नु हो । सुनेको सुतक र देखेको ग्रहण मात्र लाग्ने शात्रीय मान्यता छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: