. आज देखि कोरोनाको औषधि खुवाइने::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

आज देखि कोरोनाको औषधि खुवाइने


जेठ ३ । छिमेकी देश भारतले आज देखि कोरोना विरुद्धको औषधि प्रयोग गर्दै छ । २-डिजि नामक औषधि आज देखि बिरामीलाई खुवाउन सुरु गरिएको हो ।

रक्षा मन्त्री राजन नाथ सिहले सोम्बार २-डिजि औसधि सार्बजनिक गर्दैछ । यसलाइ भाइरतको कोभिड १९ संक्रमीत बिरामीको लागि तयार पारिएको पहिलो औषधि हो ।

भारतको रक्षा अनुसन्धान र बिकास संगठन (डिआरडिओ) ले बनाएको हो । यो औषधि भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमती दिएको छ । सामान्य प्रयोगका लागि अनुमती नपाए सम्म यो औषधि तत्काल बजारमा उपलब्ध हुने छैन । त्यस कारण तत्काल नेपालमा आउने सम्भावना कम छ ।

२-डिजि औषधी पाउडर को रुपमा तयार पारिएको छ । एसलाइ सबै भन्दा पहिलो कोभिड अस्पतालमा भर्ना भएका बिरामीलाई दिइने भारती सञ्चार माद्ययमले जनाएको छ । यस्को देशभरका २७ अस्पतालमा अन्तिम परिक्षण गरिएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

सिफारिस

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

पानी सर्किएर २४ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

भोजपुरमा गत २४ घण्टामा थप ४३ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: