. आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी


जेठ १३। आज नेपालमा कोरोना भाइरस ६ हजार ३ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ भने ७ हजार २ सय २६ जना संक्रमण मुक्त भएका छ्न । हाल सम्म ४ लाख ४८ हजार ९ सय २९ जना संक्रमण मुक्त भएका छन भने १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सिफारिस

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा मिलको फितामा बेरिएर ७६ बर्षिया बृद्धको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

प्रकाशित मिती : २०७७ चैत्र २० गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: