. आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु


जेठ १२। पाँचथरमा आफ्नै घरको बार्दली बाट लडेर गम्भीर घाइते भएका २१ महिने अनमोल राइको उपचारको क्रममा मृत्यु भएको छ ।

बुधबार बिहान फिदिम नगरपालिका १ आफ्नै घरको बार्दलिबाट बसन्त राइको छोरा अनमोल गम्भीर घाइते भएका थिए । पाँचथर अस्पतालमा अनमोलको उपचार संभावना कम भए पछि थप उपचारका लागि झापाको बिएण्सी अस्पतालमा लगिएको थियो । टाउकोमा चोट लागेर गम्भीर भएका अनमोलको उपचार क्रममा निधन भएको परिवारले जनाएको छ । जोरपाटी


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

ममता अधिकारी (निरौला)को कविता- `बर्षा´

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

नवजात शिशुको हत्यामा संम्लग्न एक्कै परिवारका ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

पोखरीमा डुबेर ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: