. एक घण्टा अक्सिजन आपूर्ति बन्द हुदा ७ कोरोना संक्रमितको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुदा ७ कोरोना संक्रमितको मृत्यु


जेठ १४।

पोखरा स्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुदा एक सुत्केरी सहित सातजना कोरोना संक्रमितको निधन भएको छ ।

पोखरा स्थित स्वास्थ बिज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राती ९ बजे देखि १० बजे सम्म अक्सिजन आपूर्तिमा समस्या आउदा अक्सिजनको साहयता र भेण्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन ।

बिहिवार राति देखि आज बिहान सम्म अस्पतालको मेडिकल आइसोलेसनमा पाँच र डि क्यान्टिङ आइसोलेसनमा २ गरि ७ संक्रमितको मृत्यु भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: