. एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन


जेठ २ इलाम । कोरोना भाइरस संक्रमण बाट प्रदेश नम्बर १ इलाका नेकपा एमालेका नेता नवराज संकरको मृत्यु भएको छ ।
मोरङमो बिराट शिक्षण अस्पतालमा उपचारका क्रममा गए राती उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाइ एक साता अघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थमा समस्या भए पछि उपचारकालागि अस्पताल भर्ना गरिएका नेता शंकारको मृत्यु भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

उदयपुर केन्द्र बिन्दु भएर भुकम्प

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

उदयपुरको पुवारे भञ्ज्याङको भिर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: