. एम्बुलेन्समा लागु औषध १०० किलो गाँजा सहित २ जना पक्राउ::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

एम्बुलेन्समा लागु औषध १०० किलो गाँजा सहित २ जना पक्राउ


धरानमा बिरामी बोक्ने एम्बुलेन्समा बिरामी न बोकेर लागू औषध गाजा सहित इलाका प्रहरी कार्यलय धरानले दुई जनालाइ पक्राउ गरि सार्बजनिक गरेको छ ।

पक्राउ गरि सार्बजनिक गरिएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा धरान १५ बस्ने ३६ बर्षको बल बहादुर लिम्बू र धरान ११ बस्ने वर्ष २८ का पोसन राई रहेका छन ।सोमबार राती धरान उपमहानगर पालिका वडानम्बर २ स्थित भेडेटार बाट धरान आउदै गरेको को १ च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्बुलेन्सलाई संन्का लागि प्रहरीले चेकजाँच गरेको थियो । ।

एम्बुलेन्सलाई रोकि कानुनी रित अनुसार चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा २५/२५ केजिको ४ वटा झोलामा १०० केजि परिमाणको लागू औषध गाजा जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । एम्बुलेन्स तथा लागू औषध गाजा बरामद गरि सो एम्बुलेन्स चालक बलबहादुर र पोशनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनसरी जिल्ला अदालतमा लागू औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइ रहेको डिएसपी बस्नेहरूले जानकारी दिए ।यो खबर हाम्रो कोशी आवाजमा छापिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

सिफारिस

आइतबार भोजपुरको कोरोना अपडेट पालिका सहित

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

उदयपुरको पुवारे भञ्ज्याङको भिर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

होटल भित्र लगेर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: