. एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते


पाँचथरमा एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु २ जना घाइते ।

फिदिम नगरपालिका -३ सुङ्निमा चोकमा आज बिहान करिब पौने ३ बजे झापा बाट ताप्लेजुङ तर्फ जादै गरेको प्रदेश नम्बर १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्स सडक बाट करिब १५ मिटर तल झर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परि याङबरक गाउँपालिका २ का ५० बर्षिय ममता राई र १९ बर्षे हेमन्त सुब्बा र ताप्लेजुङ सिदिङवा -३ का ५५ बर्षिय डोडकुमार राई घाइते भएका थिए । उनिहरुलाइ जिल्ला अस्पताल उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा पौने ४ बजे ममताको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । घाइते सुब्बा र राई उपचारत छन । एम्बुलेन्स चालक २८ बर्षिय बिरेन्द्र धिताललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: