. एसईई र कक्षा १२ को परीक्षा स्थगित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित


बैशाख २७ । राष्टिय परीक्षा बोर्डले यश बर्ष पनि कक्षा १० र १२ को परिक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठले जेठ १३ गते बाट सञ्चालन हुने एसईइ र जेठ २६ गते बाट सञ्चालन हुने भनिएको माध्यमिक शिक्षा एसइइ परीक्षा अर्को सुचना न आउन्जेलका लागि स्थगित गरिएको परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

कोरोना भाइरसको दोश्रो लहर सुरु भए संगै देशभरिका बिद्यालय बन्द गरिएको थियो ।
देशभरिका बिद्यालय बन्द भए संगै कोरोना भाइरसले तिब्ररुप लिइरहेको बेला गत साल झै यश बर्ष पनि बिद्यार्थी हरु अन्योलमा छन । कतिपय विद्यार्थीहरुलाई चिन्ता परिरहेको छ । अद्य्यन गरेको पनि बिर्सिने डर छ । `सरकारले पनि परिक्षा नचलाउन भनेको छ । कोभिड पनि नियन्त्रणमा छैन ,परिक्षा सञ्चाल गर्न सक्ने अबस्था छैन । तत्कालका लागि स्थगित गरियो । परीक्षा हुने समय अर्को सुचना निकाल्छौ ,´उनले भने ।

जेठ १३ गते बाट सञ्चालन हुने एसईइ परिक्षाका लागि प्रश्न पत्र छपाइको काम सकिएको छ । ५ लाख १७ हजार परिक्षार्थि एसईईको तयारिमा छ्न । अवस्था नियन्त्रण भन्दा बहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निष्कर्ष निकाल्न नसक्ने बोर्डका सदस्यले बताए । जेठ २६ गते बाट हुने भनिएको कक्षा १२ का विद्यार्थी पनि अन्योलमै छन । परीक्षा हुन करिब महिना दिन बाकी छ तर महामारीले पठनपाठन बन्द छ ,भने अधिकांश जिल्लमा निषेधाज्ञा छ । करिब ४ लाख परिक्षार्थि कक्षा १२ को परिक्षाको तयारिमा छन ।

यश बर्ष कक्षा १२ को हकमा आनलाइन बाट प्रश्न पत्र पठाउने ब्यबस्था गरिएको छ । गत बर्ष पनि कोरोना महामारीबिच अनलाइन बाटै प्रश्न पत्र पठाएर घर पाएक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो बर्ष ईन्टरनेट सुबिधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्न पत्र पठाएर परिक्षा लिने तयारी छ । गत बर्ष पनि कोरोना महामारीका कारण एसईई परिक्षार्थिलाइ बिद्यालयले गरेको आन्तरिक मुल्यांकनका आधारमा बोर्डले नतिजा दिइएको थियो ।तर यश बर्ष के हुने हो निर्णय हुन बाकी रहेको परिक्षा बोर्डले जनाएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

आगलागी बाट ५ घर जलेर पुर्ण रुपमा नष्ट सानो बस्तीनै सखाप

प्रकाशित मिती : २०७७ माघ २१ गते , बुधबार

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो

प्रकाशित मिती : २०७७ माघ १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: