. ओखलढुंगामा ६ वटा घर,७ वटा चौपाया र बिद्यालय भवनमा बाढिको कारण क्षति पुगेको छ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

ओखलढुंगामा ६ वटा घर,७ वटा चौपाया र बिद्यालय भवनमा बाढिको कारण क्षति पुगेको छ


बैशाख १९। लामो समय पछिको सुख्खा मौसम अनि त्यसको बर्षाको कारण ओखलढुंगामा आएको बाढीले चम्पादेबी गाउँपालिका -०३सिल्खु बेसिका ६ वटा घर र ७ ओटा चौपायामा क्षति पुगेको छ ।

सिल्खु माथी कच्ची सडक र खहरेमा जम्मा भएको भेल शनिबार करिब पौने ४ बजे गाउमा पसेर लाखौंको धनमालमा क्षति पुर्याएको र बन्दै गरेको स्थानिए भवनमा क्षति पुगेको छ ।

सिल्खु बेसिका हरि प्रसाद सुबेदीको ३ वटा गाई,मोहन मक्करको २ वटा गोरु र मुनमाया बोगटीका २ वटा गाई पुरिएलो जिल्ला प्रहरी कार्यलय ओखल्ढुङ्गाका प्रहरी सागर बस्तोलाले जानकारी दिनु भयो ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

सिफारिस

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

सरकारले मासिक वृद्धा भत्ता ३३.३३३ प्रतिशतले बढाएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

आज हाल सम्मकै सबै भन्दा बढी कोरोना संक्रमीत पुष्टि

प्रकाशित मिती : २०७७ अषोज २२ गते , बिहिबार

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: