. कक्षा १० र १२ को परिक्षा अन्योलमा::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

कक्षा १० र १२ को परिक्षा अन्योलमा


कोभिड १९ को दोश्रो लहर फैलिए संगै बिद्यालय हरु बन्दा भए बिद्यालय त बन्द भयो तर जेठ महिनाको १३ गते देखि हुने भनिएको एसइइ र कक्षा १२ को परीक्षा अन्योलमा परेको छ ।।गत वर्ष झै यो बर्ष पनि एसईइ र १२ कक्षा बाहेक अन्य कक्षाका विद्यार्थीहरुलाइ परिक्षानै नलिइ कक्षा चडाउनु पर्ने कति पय शिक्षा बिदहरुले सुझाब दिइएका छन । गत बर्ष एसईइ हुनु भन्दा १ दिन अगाडि परिक्षा स्थगित गरिएको थियो । गत बर्ष झै कक्षा १० र १२ का विद्यार्थीले पुरै अध्यक्ष गर्न पाएनन् । यश बर्ष पनि गत साल झै परिक्षा सञ्चालन गर्नु पर्ने अबस्था रहन्छ । तर कति पय शिक्षकको लापरबाहीले परिक्षा दिइएको परिक्षार्थिको समेत नम्बर नपठाएको र अन्य गुनासो बढे संगै यो बर्ष के गर्ने भन्ने निर्णय हुन सकेको छैन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: