. कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २५ गते , शनिबार

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु


बैशाख २५।कोरोना भाइरस संक्रमणले नेपालगञ्जमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पुर्ब राष्टिए कृकेटर जाहिर अहमद ,उनकी बहिनी र दुई दाजुको मृत्यु भएको हो ।

नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा ४२ बर्षिय जाहिरको बुधबार बेलुका मृत्यु भएको हो । त्यही अस्पतालमा उनका दाइ बिहीबार ७ बजे र अर्का दाइको शुक्रवार १० बजे ज्यान गएको हो । भने,उनकी बहिनी भारतको रुपढियामा कोरोना सक्रमणको कारण ज्यान गएको नेपालगन्ज बाट अमित यादवले खबर पठाएको  हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

एक करोडको बिमा गरेको एक महिना नबित्दै गयो ज्यान

प्रकाशित मिती : २०७७ अषोज २६ गते , सोमबार

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: