. कोरोनाले गर्दा हुँदाखाने र हुनेखाने बिच खाडल बन्दै::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

कोरोनाले गर्दा हुँदाखाने र हुनेखाने बिच खाडल बन्दै


जेठ ८ । कोभिड -१९ को महामारिका हुँदा खाने र हुनेखाने बिच खाडल चुहुलिदै गएको छ । हुदाखाने निम्न बर्गहरुले धेरै अभाव झेल्नु परेको छ भने हुँदाखानेहरुले महिनौं दिन सम्म पुग्ने खाध्यन्न किनेर सञ्चित गरेका छन ।

देशका धेरै जसो जिल्लामा गरिएको निषेधाज्ञा र लकडाउनको कारण ज्याला मजदुरी गरेर जेहनतेन दुई छाक टार्ने तल्लो तहका बर्गले खाद्यान्नको अभाव झेल्नुपरेको छ । मुजदुरले साना तथा खुद्रा ब्यबसाय गर्ने ,होटल रेस्टुरेन्टमा काम गर्नेलाई बिहान बेलुका खाने सामाग्रीको अभाव छ । केही गर्ने उदेश्य लिएर सहर बस्न झरेका सहरमा बस्न नसक्ने अवस्था भए पछि धेरैले आफ्नो सामान लिएर आ-आफ्नो घर फर्किएका छन ।

निषेधाज्ञाले उनिहरुलाइ सहरमा खाने र बस्ने आधार छैन । त्यसैले यश महामारीमाले सबै भन्दा धेरै मारमा निम्न बर्गका मानिसनै छन । सरकारी कर्मचारी ,सबल बैंक र बितिय सस्थाका कामदार हरुलाइ यो अभाव झेल्नु परेको छैन । अस्पताल ,औषधि र तरकारी पसलेले त फाइदा लिएकै छन । समाजमा हुनेखानेहरुको महामारीको बेला पनि स्वास्थ पहुँच राम्रो छ ।

कोरोनाको दोस्रो लहरमा पहुँच वालाले घरमै अक्सिजन जोहो गरेका खबर सुन्नमा पाइएको छ । उनिहरुले निजि अस्पतालका शय्या र बेड सुरक्षीत गरेर राखेका छन । कयौंले अस्पतालको बेड बुकिङ गराएको अबस्था छ । तर ,गरिबले आफ्नो ज्यान बचाउने प्राणबायु पाउने अवस्था छ । नत अस्पतालको बेडनै छ । बल्ल तल्ल बेड पाइहाले पनि खर्चले धान्न्न सक्ने अवस्था छैन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

सिफारिस

दाजुको कुटाइ बाट भाइको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: