. कोरोना भाइरसको रहस्यमय उत्पत्ति::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

कोरोना भाइरसको रहस्यमय उत्पत्ति


जेठ १३ । कोरोना भाइरसको उत्पति सुरुमा चिनको बुहान बाट सुरु भएको कोरोना भाइरसको उत्पति रहस्य करिब १८ महिना सम्म पनि सुल्झेको छैन । बुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरो बाट मानिसमा यो भाइरस सर्दै आएको मानिन्छ ।

चिनले यो भाइरस बिश्वलाई सन २०१९को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सिको एक प्रतिबेदनले महामारी सुरु भएको मानिसको मिति भन्दा एक महिना अगाडि नोबेम्बरमा बुहान इन्स्टिच्युट अफ भाइरोलोजी एक प्रयोग शालाका अनुसन्धान कर्ताहरु बिरामी भएको र अस्पतामा उपचार भएको दाबी गरेका छन ।

उनिहरुको दाबी सहित प्रयोगशाला बाट भाइरस निस्केको सम्भावना देखिएकोले तथ्य पत्ता लगाउन स्वतन्त्र अद्य्यन हुनुपर्ने अवाजलाइ थप बल मिलेको छ । कोरोना भाइरस प्रकृतिक हिसाबले नभई प्रयोगशाला बाट उत्पती भएको यश अघि केहि बिज्ञहरुले बताउदै आएका थिए । यो प्रतिबेदन सार्बजनिक भए पछि यो बिषयको चर्चा उत्सर्गमा छ ।

यहि आइतबार अमेरिकी दैनिक बालस्टिट जर्नलले यश अघि सार्बजनिक नभएको अमेरिकी खुपिया एजेन्सी एक प्रतिबेदनले बुहान स्थित एक प्रयोगशालामा ३ जना अनुसन्धान कर्ता नोबेम्बरमानै बिरामी परेको र अस्पतालमा उपचार गरेको देखिएको समचार सार्बजनिक गरे पछि यो बिषयले फेरि बिश्वब्यापी चर्चा पाएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सिफारिस

प्रदेश १ को सम्पुर्ण विवरण जान्नै पर्ने कुराहरु सेयर गरौं

प्रकाशित मिती : २०७७ अषोज २१ गते , बुधबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: