. कोरोना भाइरस नियन्त्रण भन्दा बाहिर गएको छैन , प्रधानमन्त्री ओलि::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

कोरोना भाइरस नियन्त्रण भन्दा बाहिर गएको छैन , प्रधानमन्त्री ओलि


बैशाख २६ । मुलुक दोस्रो चरणको कोरोनाले आक्रन्त भइ रहेकोे बेला प्रधानमन्त्री केपी शर्मा वलीले भने स्थिति नियन्त्रण बहिर नगरेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन न्युज च्यानल सिएनएनले शनिबार बिहान दिएको अन्तरबार्तामा प्रधानमन्त्री वलीले कोरोना भाइरसको महामारी नियन्त्रण गरेको दाबी गरेका छन् ।

उनको यो भनाइ आलोचित बनेको छ । मुलुकमा कोरोना भाइरसले भयानक रुप लिइ रहेको छ । यो बेला प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मिडियामा दिइएको अन्तरबार्ता निमन्त्रणा रहेको अभिव्यक्ति दिदा शनिबार दिनभर सामाजिक सञ्जालमा आलोचना भयो । आलोचक हरुले वास्तविक स्थिति बारे जानकारी दिइएर अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्ने राम्रो अवसरलाइ प्रधानमन्त्री ओलिले गुमाएको बताएका छन ।

ओलिले अन्तरबार्ताका क्रममा पहिलो चरणको कोरोना नियन्त्रणमा आइसकेको बताउदै सर्बसाधरणको लापरबाहीका कारण पुन : तीब्र गतिमा फैलिएर दोश्रो चरणको आएको आरोप लगाए । `गएको बर्ष हामिले संक्रमण मृत्यु दरमा हामिले शुन्यमा झारेका थियौ । सन्क्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो । तर मानिसहरुले महामारी सकिएको ठाने ,लापरबाही गरे । त्यस कारण महामारीको दोश्रो लहर आयो ।हामिले अहिलेको अवस्था नियन्त्रणका लागि हाम्रो सम्पुर्ण सम्यन्त्र परिचालन गरेका छौं । उनले अन्तरबार्ताका क्रममा भने ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

ख्याल ठट्टा हासो मजाक माया नसम्झ – नेपाली गजल

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

होटल भित्र लगेर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: