. कोरोना संक्रमणका कारण पत्रकार शान्तिराम कार्किको निधन::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

कोरोना संक्रमणका कारण पत्रकार शान्तिराम कार्किको निधन


जेठ २ भोजपुर । सत्य तथ्य समाचार प्रबाह गर्ने जनता टाइम्स डटकम बाट आफ्नो स्वार्थ भन्दा देश र समाजलाई सहि सुचना प्रवाह गर्ने पत्रकार शान्तिराम कार्किको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपाल पत्रकार महासंघ च्यानेल नेपाल साखाका अध्यक्ष कार्किको कोभिडको कारण मृत्यु भएको हो । दुई साता देखि काठमाडौ मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्किको शनिबार राती मृत्यु भएको हो ।

२०४४ साल मंसिरमा झापा जिल्लामा जन्म भइ जनता टाइम्स डटकमका सम्पादक समेत रहेका थिए । प्रेस चौतरी नेपालका केन्दि्य कमिटि सदस्य कार्की सौर्य दैनिकमा समेत आबद्ध थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर

प्रकाशित मिती : २०७७ मंसिर २० गते , शनिबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

अमेरिकी सहयोग एमसिसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: