. कोरोना संक्रमण बाट भोजपुर क्षेत्र नम्बर १का पुर्ब सांम्सद बस्नेतको मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

कोरोना संक्रमण बाट भोजपुर क्षेत्र नम्बर १का पुर्ब सांम्सद बस्नेतको मृत्यु



भोजपुर १० जेठ । भोजपुरका पुर्ब साम्सद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ ।

७४ बर्षको उमेरमा उपचारका क्रममा बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३:३० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदिय निर्वाचनमा नेकपा एमाले बाट निर्बाचित भएका थिए । उनी भोजपुरको दिङलामा रहेको षडानन्द सिताराम गुठिको पुर्ब अध्यक्ष र अरुण माध्यमिक बिद्यालयको पुर्ब प्राध्यानध्यापक समेत रहेका थिए ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न संघसस्थामा सकृय थिए । बस्नेतका श्रीमती र दुई छोरा छन । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: