. कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम


नेपालमा फैलिरहेको कोरोना भाइरसले नेपाली हरुको स्वास्थ अवस्था चिन्ताजनक भएको छ । तर केहिदिन यता देशको विभिन्न स्थानमा लगाइएको निषेधाज्ञाको कारण नेपालमा संक्रमण दर कम भएको छ । यस्तै मृतकको संख्या पनि घटेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिन अघि पिसिआर परिक्षणलाई तुलना गर्दा करिब ४५प्रतिशत संक्रमीत पुष्टि हुने गरेकोमा गत २४ घण्टाको पिसिआर परिक्षण संग तुलना गर्दा ३७.४ प्रतिशतमा झरेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६ सय ४८जनाले कोरोनालाइ जितेर घर फर्किएका छन भने निको हुनेको दर ७४.६ प्रतिशत रहेको छ । १ हजार ३ सय १३ जना आइसियुमा छन भने ३८० जना भेन्टिलेटरमा छन । अधिकांश संक्रमीत होम आइसुलेशनमा छन ।

गत २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । ७३१६ जनाको पिसिआर बिधि र ५२ जनाको एन्टिजोन विधि बाट पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा १४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

मोरङमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

रासायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: