. कोरोना सम्झिदा `मन भकानिन्छ तर सहनै पर्छ´::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २९ गते , बुधबार

कोरोना सम्झिदा `मन भकानिन्छ तर सहनै पर्छ´


पछिल्लो समय नेपालमा कोरोना भाइरसको मृत्यु हुने दर नेपालमा तिब्र रुपमा फैलिएको छ । अस्पतालमा उपचार गर्नका लागि प्रयाप्त बेड र अक्सिजन नपाउदा संक्रमीत हरुले पालो कुर्नु पर्ने बाद्यता आइलागेको छ । जस्लेगर्दा नया संक्रमीत हरुले अस्पतालको मुखनै हेर्न नपाइ ज्यान जाने क्रम बढीरहेको छ ।

संक्रमितको उपचार अहिले पनि असहज बन्दै छ । कोरोना भाइरसको कारण मृत्यु भएको शब ब्यबस्थापन उतिकै चुनैतिपुर्ण भएको छ । काठमाडौको पशुपतिस्थित २ बटा बिद्युतिय शवदाह गृहमा आइपुगेको छ । संक्रमण हुदा अस्पतालमा उपचारकालागी लाइनमा बस्नु पर्ने बाद्यता यता तिर छ भने अर्को तिर मृत्यु पछि अन्तिम सस्कारसहित सदगदको लागि समेत बिद्युतिय शब दाहगृहमा पालो पाउन धेरै समय कुर्नु पर्ने शब ब्यबस्थापन टोलि बागमती किनारामा संक्रमितको अन्तिम सस्कार गर्न थालेका छन ।

बागमती किनारामै ठाउँ अभाव भए पछि खुल्ला चौरमा संक्रमीत हरुको अन्तिष्टी हुन थालेको छ । जुन दृष्टि कोरोना भाइरस संक्रमण कति भयावह हुँदै गएको छ । तर स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरि सडकमा आउने सर्बसाधारण घटेका छैनन ।

उपत्यकाको शहरी क्षेत्रमा गुढेका सवारिसाधनको संख्या हेर्दा निषेधाज्ञा छ भन्ने अवस्था नभएको अवस्था छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: