. कोशी ब्यारेज बाट हामफालेका एक ब्याक्तीको सकुशल उद्वार::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

कोशी ब्यारेज बाट हामफालेका एक ब्याक्तीको सकुशल उद्वार


प्रदेश १को बिकसित शहर सुनसरीको कोशी गाउँपालिका ८ स्थित कोशी ब्यारेजको पुल बाट नदिमा हामफालेका एक ब्याक्तिको सकुशल उद्दार गरिएको छ । संखुवासभा घर भइ मोरङको सुन्दर हरैचा बस्ने बर्ष ४० का एक पुरुषलाई नदि बाट उद्वार गरिएको हो ।

बिहिवार बिहान करिब ४:४५ बजे कोशी ब्यारेजको १० नम्बर ढोकाबाट हामफालेका थिए । लगतै प्रहरी चौकी कोशी ब्यारेज बाट खटिएको प्रहरी टोलिले स्थानिय माझिहरुको सयोगमा उनको उद्वार गरेको हो ।

नदि बाट उद्वार गरि उनलाई इनरुवा अस्पताल लगिएको छ । नदिमा हामफाल्नुको कारण खुल्न बाकी छ । घटनाको अनुसन्धान भइ रहेको प्रहरिले जनाएको छ । यो समाचार सङ्गालो खबर डटकमा छापिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

सिफारिस

हाम्रो टिम

सम्पर्क

Follow us at: