. खोटाङमा १० बर्षे बालकको करेन्ट लागेर मृत्यु::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

खोटाङमा १० बर्षे बालकको करेन्ट लागेर मृत्यु


बैशाख २२।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका -४ का टिहाङ राइको करेन्ट लागेर मृत्यु भएको छ ।

खोटाङ घर भएका लोकेन्द्र बहादुर राइको १० बर्षे बालकलाइ बिजुलिको पोल छुदा करेन्ट लागेको हो ।

आज बिहान करिब पौने ८ बजेको समयमा घर बाट दिदिको घर तर्फ जादै गरेका बालकको घटना स्थलमै मृत्यु भएको प्रहरी भनाइ छ । स्थानीय बासी र प्रहरिको पानी परिरहेको र बिधुत चुवावट भएर पोलमा विद्युत सप्लाइ भइ रहेको बेला बालकले पोल छुदा करेन्ट लागेको हुन सक्ने आसन्का ब्यक्त गरेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: