. चतरा देखि भोजपुरसम्मको जलयातायातको लागि अवरोध पुर्याउने कोशिको खुवालुङ ढुङ्गा फुटाउने::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

चतरा देखि भोजपुरसम्मको जलयातायातको लागि अवरोध पुर्याउने कोशिको खुवालुङ ढुङ्गा फुटाउने


सरकारले जेठ १५ गते गरेको बजेट भाषण अनुसार किरात संस्कृती सङ्ग जोडिएको `खुवालुङ ढुङ्गो ´फुटाउने घोषणा गरेको छ । कोशी नदिको चतरा देखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्नकालागी आएका विभिन्न अबरोध हटाइने भएको छ ।

०७८/७९ को बजेटले खुवालुङ जलयात्रामा अबरोध हटाउन बजेट छुट्याए सङै खुवालुङको निक्कै चर्चा हुन थालेको छ । स्थानीयको चरणबद्ध आन्दोलन पछि गत चैतमा सरकार खुवालुङ फुटाउने निर्णाय बाट पछि हटेको थियो । तर ३ महिना नबित्दै बजेट भाषणले खुवालुङ फुटाउने तिर बनाएकोले स्थानियहरु आक्रोसित बनेका छन ।`सप्तकोसीको अबरोध हटाउने भनेको खुवालुङ फुटाउनेनै हो । किरात राई हरुको सस्कृतीपहिचान माथिकै प्राहार मान्छन । हिजो भाषणमा खुवालुङ हटाउने बताएका प्रधानमन्त्री ओलिले आज नितिगत रुपमै लागू गर्न खोजेका छन ।

चैत्र पहिलो साता प्रदेश १ का मुख्यमन्त्री शेरधनराइले आफैं गएर खुवालुङलाई सस्कृतिक पर्यटन स्थल बनाउने उद्धघोष गरेका थिए । मुख्यमन्त्री राइले काठमाडौमा किरात संस्कृतबिद र अभियानताहरु सङ्ग छलफल गरि खुवालुङ किरात सस्कृतको आस्था भएकाले प्रदेश सरकारले यस्को संरक्षक गर्ने बताए पनि केन्द्र सरकारले बजेट भाषणमा खुवालुङ फुटाउने संकेत गरेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा श्रीमतिको हत्या पछि आफैले गरे आत्मा हत्या

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

सिफारिस

पैसाको अभाव हुदा भोजपुरका ९ बर्षिय बालकको उपचारमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: